नियम १९
कवुलियत गराउनु पर्ने
नियम १८ बमोजिम ऋण उपलब्ध गराउने निर्णय भएपछि कल्याणकारी अधिकृतले ऋण रकम प्रदान गर्नु अघि मुक्त कमैया वा समूहसँग अनुसूची–४ बमोजिमको ढाँचामा कवुलियत गराउनु पर्नेछ ।